काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij