Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

देउवाले बोलाए आफ्नो समूहको आकस्मिक बैठक

देउवाले बोलाए आफ्नो समूहको आकस्मिक बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् । देउवाले सोमबार अपराह्न ३ बजेका लागि महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्‍याएपछि संस्थापन समूहको रणनीति के रहने भन्नेबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij