Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउँदै नाम दर्ता गराएका छन्।पार्टीका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ६२ प्रतिशत समारोहमा उपस्थित भएका हुन्।

यसअघि असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग उठेको थियो। संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij