Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पेरिसडाँडामा जेनजी जागरण कार्यक्रम

पेरिसडाँडामा जेनजी जागरण कार्यक्रम

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू भलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल लगायत पुगेका छन् । पार्टीको शुभेच्छुक संस्था जेनजी रेड फोर्सले कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij