Oct 11 2026 | २०८३, आश्विन २५गते
काठमाडौँ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा पूर्वसभामुख तारानाथ रानाभाट पनि पुगेका छन् । उनी केही बेरअघि विशेष महाधिवेशनस्थलमा पुगेका हुन् ।
उनी कांग्रेसका पूर्वमहान्त्री पनि हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij