Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पूर्वी-रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

पूर्वी-रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन रुकुमपूर्वबाट लड्ने घोषणा गरेका छन्।नेकपाको एकता सन्देशसभालाई रुकुमपश्चिममा सम्बोधन गर्दै प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेका हुन्।

उनले भने, 'म पूर्वीरुकुमबाट चुनाव लड्ने छु, पूर्वीरुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिमरुकुम पनि आइरहन्छु भन्ने बुझिराख्छुहोला।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij