Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

३९ प्रतिशतसम्म घट्यो आलुको मूल्य

३९ प्रतिशतसम्म घट्यो आलुको मूल्य

काठमाडौँ : एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घटेको छ । एक महिनाअघि (मंसिर २२ गते) प्रतिकिलो ४९.५० औसत मूल्य रहेको रातो आलु आज (पुस २२ गते) प्रतिकिलो २९.७५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
 
यसअनुसार यो आलुमा ३९.९० प्रतिशतले मूल्य घटेको छ । यस्तै अघिल्लो महिना ४१.५० रुपैयाँ पतिकिलो औसत मूल्य रहेको भारतीय रातो आलु  ३७.३५ प्रतिशतले घटेर २६ रुपैयाँ कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट