Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

तारागाउँ रिजेन्सीको पाँच प्रतिशत नगद लाभांश प्रस्ताव

तारागाउँ रिजेन्सीको पाँच प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं : तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सचिव गीता दाहालका अनुसार लाभांश प्रस्ताव आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij