Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सरकारले ताेक्याे उखुकाे न्यूनतम खरिद मूल्य

सरकारले ताेक्याे उखुकाे न्यूनतम खरिद मूल्य

काठमाडौँ  : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।सञ्चारमन्त्री जगदीश खरेका अनुसार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको छ । त्यसमा ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij