Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ।प्रसाईंका छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण माग्दै प्रसाईंलाई उपस्थिति गराउन आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ।

प्रशासनले अनुमति नदिँदा पनि विरोध प्रदर्शनको धम्की दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंलाई कानुनविपरित थुनामा राखेको भनेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट