Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विप्लव नेतृत्वको पार्टीले दर्ता गरायो नाम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

विप्लव नेतृत्वको पार्टीले दर्ता गरायो नाम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

काठमाडौँ : विप्लव नेतृत्वको पार्टीले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालन हुँदै आएको उक्त पार्टीले अब निर्वाचन आयोगमा नयाँ नाममा दल दर्ता गराएको जानकारी दिइएको छ। यस निर्णयसँगै पार्टीले आगामी राजनीतिक गतिविधि र निर्वाचनका लागि आफ्नो पहिचान स्पष्ट पारेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij