Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नेपाली सेनाले मनायो युएन दिवस

नेपाली सेनाले मनायो युएन दिवस

काठमाडौँ  :  नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबिच सेनाले युएन दिवस मनाएको हो ।

कार्यक्रममा कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, लगायत सबै सुरक्षा निकायका प्रमुखहरू तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा १९७४ देखि नेपाली सेनाको टोली जान थालेको हो । प्रहरीको टोली १९९२ र एपीएफको टोली २००२ देखि गएको हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट