Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

केपी ओली र सीके राउतबिच भेटवार्ता

केपी ओली र सीके राउतबिच भेटवार्ता

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबिच भेटवार्ता भएको छ ।

बिहीबार साँझ भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ७, गुण्डुमा ओली र राउतबिच भेटवार्ता भएको हो ।राउत ओली भेट्न गुण्डु पुगेका थिए । भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।तर, ओलीले संसद् विघटनविरुद्ध अदालत जाने विषयमा छलफल गरेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट