Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।राष्ट्रपति र प्रधानमन्त्रीबिच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट