Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मध्य पहाडी लाेक मार्ग अवरुद्ध

मध्य पहाडी लाेक मार्ग अवरुद्ध

रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधवार बिहान पहिरो खसेपछि मध्य पहाडी लोक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम पूर्वका अनुसार बिहान करिब ६:३० बजे परेको अविरल वर्षासँगै आएको पहिरोले सवारीसाधन आवतजावत ठप्प भएको छ ।

सवारीसाधन आवतजावतमा ठप्प भएको छ । अहिले नेपाल प्रहरी र स्थानीयले अवरुद्ध बाटो खोल्ने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट