काठमाडौं : उच्च अदालतका नवनियुक्त २७ न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहणगरेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह रावतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश लालबहादुर कुँवरले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
यही साउन २२ गते न्याय परिषद्ले उनीहरूलाई न्यायाधीश सिफारिस गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij