Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘मिस नेपाल नर्थ अमेरिका २०२५’ बनिन् दीया श्रेष्ठ

‘मिस नेपाल नर्थ अमेरिका २०२५’ बनिन् दीया श्रेष्ठ

न्यूयोर्क : न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि दीया श्रेष्ठले जितेकी छन्। शनिबार राति न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा आयोजित ग्राण्ड फिनालेमा उनले ८औँ संस्करणको ताज पहिरेकी हुन्।

न्यूयोर्क निवासी दीयाले उपाधि जितेसँगै आगामी वर्ष हुने मिस नेपाल प्रतियोगितामा सीधै प्रवेश पाउने अवसर प्राप्त गरेकी छन्। साथै, नेपाल पर्यटन बोर्डको सद्भावना दूत समेत उनी बन्नेछिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट