Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त

चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त

चितवन : नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले कलाम अलीलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ ।अलीले यस अघि पनि घरेलु क्रिकेटमा विभिन्न टिमलाई प्रशिक्षण दिएका छन् । उनी महिला यू-१९ टिमको समेत प्रशिक्षक बनिसकेका छन् ।

चितवन राइनोजले अघिल्लो सिजन खेलेका ६ खेलाडीलाई रिटेन गरेको छ । जसमा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् ।एनपीएलको दोस्रो सिजनको खेलाडी अक्सन यहि साउन २४ गते हुदै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij