Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

भोलि ‘१००’ नम्बर सेवा अवरुद्ध हुने

भोलि ‘१००’ नम्बर सेवा अवरुद्ध हुने

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी कार्यालयले भोलि(बुधबार) काठमाडौँमा इमरजेन्सी नम्बर १०० को सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ ।

कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष मर्मत सम्भारको काम हुने भएकाले भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij