Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

भेरी नदीमा पानीको सतह बढेकाले सतर्क रहन आग्रह

भेरी नदीमा पानीको सतह बढेकाले सतर्क रहन आग्रह

काँक्रेविहार : भेरी नदीमा पानीको सतह बढेकाले सर्तक रहन आग्रह गरिएको छ ।भेरी नगरपालिका-१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रबाट पानीको वहाब बढेको सूचना आएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोट ले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, “जलसतह खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, प्रहरीलाई पनि यसबारे खबर गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij