Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बैतडीमा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडीमा दशरथचन्द राजमार्ग अवरुद्ध

काठमाडौं : बैतडीमा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको पाटन नगरपालिका–४, जेउडेमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण मंगलबार बिहान जेउडे मोड पाटन–दार्चुला सडकखण्डमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिए सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij