Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दाउरा सङ्कलन गर्ने क्रममा भेरीको बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

दाउरा सङ्कलन गर्ने क्रममा भेरीको बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

डोल्पा : लगातारको वर्षासँगै भेरी नदीकाे बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ । डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले ठुली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij