Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

आगलागीमा परेर एक युवतीको मृत्यु

आगलागीमा परेर एक युवतीको मृत्यु

गुल्मी : गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ धुर्कोटस्थित एक घरमा लागेको आगलागीमा परेर ३० वर्षीया जुना विकको मृत्यु भएको हो ।

जुना स्थानीय ७० वर्षीया मनिदेवी विककी छोरी हुन् । शनिबार राति मनिदेवीको घरमा आगलागी भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij