Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मिस नेपालको फिनाले भदौ १४ मा हुने, यी हुन् २६ प्रतिस्पर्धी

मिस नेपालको फिनाले भदौ १४ मा हुने, यी हुन् २६ प्रतिस्पर्धी

काठमाडौँ : मिस नेपाल २०२५’ को फिनाले आगामी भदौ १४ गते हुने भएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’मा फिनालेबारे जानकारी दिइएको हो ।फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने भएका छन् । प्रतियोगिता ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने छ ।

फिनालेको लागि छानिएका यी हुन् २६ प्रतिस्पर्धी

१) सान्भी मण्डल

२) संस्कृति भट्टराई

३) सुदिना हुमागाईं

४) श्रुती महर्जन

५) अनुराधा शर्मा ढकाल

६) अनुप्रिया ठाकुर

७) दीपशिखा नेपाल

८) जगदिश्वरी शाह

९) लुना लुइँटेल

१०) जशोदा कार्की

११) आश्रीया थापा

१२) उरुषा भण्डारी

१३)अञ्जिला रजक

१४) सृष्टिकुमारी तामा

१५)क्रिस्टिना बस्नेत

१६)आरती थापा

१७) समृद्धि केसी

१८) सइच्छा थापा

१९)स्वाती पञ्जियार

२०) सोनी घले

२१) श्रीयानी श्रेष्ठ

२२) स्मृति श्रेष्ठ

२३) ओजल रायमाझी

२४) निलिमा पाण्डे

२५)प्रियंका थापा

२६) प्रज्ञिका क्षेत्री

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij