Oct 18 2026 | २०८३, कार्तिक २गते
काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो।
हेर्नुहोस् बढुवा सिफारिस सुची
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij