Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

काठमाडौँ : नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij