Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

भारत र जापानमा डेढ करोडको घिउ निर्यात

भारत र जापानमा डेढ करोडको घिउ निर्यात

काठमाडौँ : नेपालको दुग्धजन्य पदार्थको उत्पादनले बजार नपाइरहेको बेला भारत र जापानमा नेपालले घिउ निर्यात गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालले १ करोड ५२ लाख ५४ हजारको घिउ भारत र जापानमा निर्यात गरेको हो ।

नेपालले भारतलाई ६ हजार केजी अर्थात ३८ लाख ४० हजारको र जापानलाई ९ हजार केजी अर्थात १ करोड १४ लाख १४ हजारको घिउ निर्यात गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij