Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij