Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

धनुवार समुदायमा सोलार प्यानल खरिदका लागि सहयोग जुटाउन चितवनमा साईकल र्‍याली

धनुवार समुदायमा सोलार प्यानल खरिदका लागि सहयोग जुटाउन चितवनमा साईकल र्‍याली

चितवन : सिन्धुपाल्चोकको मेलम्ची बजार स्थित धनुवार समुदायमा सोलार प्यानल खरिदका लागि सहयोग जुटाउन शनिबार चितवनमा साईकल र्‍याली गरिएको छ । कोरा २५ अभियान अन्तर्गत एमटीवी बगको आयोजना तथा रत्ननगर नगरपालिका र सेन्टल कलेजको सहयोगमा आयोजित र्‍यालीमा १७५ जना सहभागी थिए ।

साईकल संस्कृतिको विकास गर्न आयोजित र्‍याली नारायणगढबाट सुरु भएर कालिका हुँदै रत्ननगर तथा सौराहा परिक्रममा गरि रत्ननगर नगरपालिकाको सभाहलमा समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट