काठमाडौं : सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो ।
उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ ।
प्राधिकरणले एप तत्काल बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij