Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

परियारलाई प्रादेशिक प्रतिभा पुरस्कार

परियारलाई प्रादेशिक प्रतिभा पुरस्कार

काठमाडौँ : रुकुम पश्चिमका तिलक परियारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मानित गरेको छ । सानीभेरी गाउँपालका वडा नम्बर ३ निवासी परियारलाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारको संगीत तथा नाट्य विधातर्फ ‘कर्णाली प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार–२०८१’ प्रदान गरिएको हो ।

विगत लामो समयदेखि संगीत तथा नाट्य क्षेत्रमा समर्पित रही पुर्‍याएको योगदानको कदरस्वरुप उक्त पुरस्कारबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । उनलाई मन्त्री बद्री पाण्डेले पुरस्कृत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij