Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध

मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध

मकवानपुर : मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–८, भर्यातङडाँडामा सडक अवरुद्ध भएको हो ।

मंगलबार राति करिब सवा १० बजे उक्त स्थानस्थित सडकमा पहिरो खसेको थियो । पहिरोका कारण त्यहाँ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij