Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नेपाल टेलिभिजनद्वारा विभिन्न कर्मचारीका लागि आवेदन आह्वान

नेपाल टेलिभिजनद्वारा विभिन्न कर्मचारीका लागि आवेदन आह्वान

काठमाडौँ : सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भएसँगै टेलिभिजनले योग्य नेपाली नागरिकहरूबाट २१ दिनभित्र अनलाइन आवेदन दिन अनुरोध गरेको हो।

टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।

तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij