Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

रातभर लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट सञ्चालनमा

रातभर लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट सञ्चालनमा

काभ्रेपलाञ्चोक : बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडाको सिमाना कालढुंगामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।आइतबार साँझ आएको लेदो रातभर हटाएर बिहानैबाट सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याएको हो ।

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक–पटक सडक अवरुद्ध हुँदै आएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij