नवलपरासी (बर्दघाट: सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् ।नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ ।