Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

भिषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा, तस्बिरहरू

भिषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा, तस्बिरहरू

काठमाडौँ : मंगलबार बिहान चीन क्षेत्रमा परेको भिषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा रहेको छ।

वर्षाले रसुवा जिल्लाको चीन सिमाना क्षेत्रमा भारी बाढी आएको छ। सो बाढीमा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij