Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

रसुवा बाढीपछि आकस्मिक बैठक आह्वान

रसुवा बाढीपछि आकस्मिक बैठक आह्वान

काठमाडौँ : सरकारले रसुवामा आकस्मिक बाढी आएसँगै आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो ।

बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको प्राधिकरणले जनाएको छ। चीनबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ । उक्त बाढी हिमताल फुटेर आएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij