Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

७ दिनभित्र दर्ता अनुमती पत्र बुझाउन कन्सलटेन्सीलाई चितवन प्रशासनको निर्देशन

७ दिनभित्र दर्ता अनुमती पत्र बुझाउन कन्सलटेन्सीलाई चितवन प्रशासनको निर्देशन

चितवन, असार ९ : जिल्ला प्रशासन कार्यालय चितवनले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थालाई कक्षा सञ्चालनका लागि सम्बन्धित निकायबाट लिइएको अनुमती पत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

भाषा प्रशिक्षण गराउने संस्थाहरुले प्रचलित कानुनले तोकेका कार्यहरु बाहेक भिषा प्रोसेस, जब ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलेर नक्कली कागजात बनाउने जस्ता गुनासा आएकाले सात दिन भित्र सम्बन्धित निकायबाट लिइएको अनुमती पत्र उपलब्ध गराउन निर्देशन दिएको हो ।दिएको सहायक प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट