Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनको नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्वार

चितवनको नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्वार

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले आइतबार जीवितै उद्वार गरेको छ ।अन्दाजी ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटि पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमाण्डमा खटिएको सुरक्षा फौजले जीवितै उद्वार गर्न सफल भएको हो ।

उद्धार पश्चात उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ । उनको अवस्था सामान्य रहेको भएता पनि नामवतन भने खुलाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट