Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

शिक्षा, पूर्वाधार र वडा स्तरमै ठुलो लगानी : कुन शीर्षकमा कति बजेट ?

शिक्षा, पूर्वाधार र वडा स्तरमै ठुलो लगानी : कुन शीर्षकमा कति बजेट ?

चितवन : भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र वडास्तरमै ठूलो लगानी गर्ने गरी आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाको नगरसभामा आज (आइतबार) महानगरपालिकाको तर्फबाट उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।

विभिन्न शीर्षकमा विनियोजन गरिएको भरतपुर बजेट यस्तो छ :- पूर्वाधार निर्माण (अधुरो आयोजना, नयाँ परियोजना) : रु ८४.५० करोड वडा स्तरीय योजनाहरू : रु ९४.७८ करोड शिक्षा क्षेत्र : रु १०.५० करोड स्वास्थ्य क्षेत्र : रु ३.२५ करोड कृषि तथा पशुपालन : रु ९ करोड डिजिटल प्रविधि र सुशासन : रु ५० लाख महिला, बालबालिका, दलित, समावेशीकरण : रु १.५० करोड विपद् तथा प्रकोप व्यवस्थापन : रु ५ करोड + १ करोड कोष प्रशासनिक खर्च : रु ७८ करोड प्रत्येक वडा न्यूनतम रु ३.२१ करोडदेखि अधिकतम रु ३.४० करोडसम्म बजेट पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट