Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनको कालिखोलामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

चितवनको कालिखोलामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

चितवन,असार ८: चितवनसहित देशका धेरै स्थानमा गए राति र आइतबार (असार ८) बिहान वर्षा भएको छ । चितवनका केही क्षेत्रमा भारी वर्षा भएको छ । कालीखोलामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साना खोलामा आकस्मिका बहावको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“असार ८ गते बिहान २ बजे । हाल चितवन जिल्लास्थित कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने कालीखोलालगायत अन्य साना खोलामा आकस्मिक बहाव आउन सक्ने रहेकोले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट