Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणगढ–मुग्लिन सडक दुइतर्फी संचालनमा

नारायणगढ–मुग्लिन सडक दुइतर्फी संचालनमा

चितवन: तुईन खाेला नजिकै खसेको सुख्खा पहिराे हटाएपछि मुग्लिन – नारायणगढ सडक खण्ड संचालनमा आएको छ । एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी दुइतर्फी बाटो खुलाईएको चितवन प्रहरीले जनाएको छ ।

माथिबाट ढुंगा झर्न नराेकिएकाेले लेन अनुशासनमा रहि बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन प्रहरीले अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij