Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

क्षेत्रपुरको तरकारी मन्डीमा एक पुरुष मृत फेला

क्षेत्रपुरको तरकारी मन्डीमा एक पुरुष मृत फेला

चितवन : भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुरस्थित नयाँ तरकारी मन्डीमा फलफूल पसल गरी बस्ने एक पुरुष मृत फेला परेका छन् ।भारत घर भई हाल भरतपुर–२, क्षेत्रपुरको नयाँ तरकारी मन्डीमा फलफूल पसल गरी बस्ने ५० वर्षीय महेश साह आफ्नै फलफूल पसलभित्र सुतेकोमा अवस्थामा मृत फेला परेका हुन् ।

मृतकको शव आज बुधबार बिहान पोस्ट मार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij