Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

श्रीमानले श्रीमतीलाई टाउकोमा ढुंगाले हान्दा घाइते

श्रीमानले श्रीमतीलाई टाउकोमा ढुंगाले हान्दा घाइते

भरतपुर : चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई टाउकोमा ढुंगाले हान्दा घाइते भएकी छन । आज आइतबार भरतपुर महानगरपालिका १९ हेल्थपोष्ट बजारमा बस्दै आएका माडी ६ का ५० वर्षिय सुब्बे कामीले श्रीमती ४८ वर्षकी लक्ष्मी बिकलाई ढुंगाले हानेर घाइते बनाएका हुन ।

घरायसी बिबादका क्रममा श्रीमानले ढुंगा प्रहार गरेको बताइएको छ । घाइते लक्ष्मीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा श्रीमान सुब्बे नै खटिएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij