काठमाडौँ : आज शुक्रबार ७३औँ कानुन दिवस । दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सभामुखसम्म सहभागी भएका छन्।
न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै कानुन दिवस मनाइएको हो ।विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
_1sw2JqWD3i.jpg)
_lxtpQ4reZX.jpg)
_FVeLjPPtpF.jpg)
_ho6fP3xMoc.jpg)
_ryDsE04jpU.jpg)
_DoQbZxXSpU.jpg)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij