Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

वाइसिएल भरतपुर ४ को अध्यक्षमा सन्दीप खराल

वाइसिएल भरतपुर ४ को अध्यक्षमा सन्दीप खराल

चितवन : योङ्ग कम्युनिष्ट लीग नेपाल (वाइसिएल))भरतपुर ४ को अध्यक्षमा सन्दीप खराल चयन भएका छन् । शनिबार सम्पन्न वडा सम्मेलनले खरालको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी चयन गरेका हुन्

यसैबिच उपाध्यक्षमा हाकिम बासु पन्थी महेश कडेँल,सन्तोष न्यौपाने र मिन गैरे,सचिवमा हिमाल क्षेत्री, कोषाध्यक्षमा बादल गुरुङ, सह–सचिवमा बिश्वास गैरे र किरण कडेँल चयन रहेका छन् ।

यसैबिच वडा इन्चार्जमा आकाश गुरुङलाई चयन गरिएको छ । वडा कमिटीका अध्यक्ष नरिनारायण कडेलको प्रमुख आतिथ्यता र बरिष्ठ उपाध्यक्ष कमरेड टिकाराम सापकोटाको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij