Oct 26 2026 | २०८३, कार्तिक १०गते
काठमाडौँ : नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
शुक्रबार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नका लागि विज्ञापन खुलाइएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij