काठमाडौँ: माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले एसईई दिएका विद्यार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ । कम्पनीले ५० प्रतिशतसम्म छात्रवृत्ति सहितको विशेष अफर ल्याएको हो।
यो अफर बैशाख २० गतेभित्र आवेदन दिनेहरूका लागि लागू हुने छ ।
आईटी क्षेत्रमा करियर बनाउने सोच राखेका युवाहरूले आवेदन दिएर लाभ उठाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।जहाँबाट अनलाइन र अफलाइन दुबै माध्यममा कक्षा सञ्चालन हुने भएकाले देशका जुनसुकै कुनाबाट पनि पढ्न सकिने जनाइएको छ ।
कम्पनीले विद्यार्थीहरूले ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम अन्तर्गत सिक्दासिक्दै काम गर्ने र आम्दानीसमेत गर्न सक्ने सुविधा पाउने समेत जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij