काठमाडौँ : नेपाल राष्ट्र बैंकले आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंकमा जम्मा भएकको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम निक्षप बढी भएपछि उक्त निक्षेप संकलनका लागि आह्वान गरेको हो ।
उक्त निक्षेप आज दिउँसो तीन बजे अनलाईन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुने जनाएको छ । उक्त निक्षप बोल गर्नका लागि क,खर ग वर्गका बैक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
साथै घटिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल निक्षेप रकम आह्वान गर्न सकिनेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij