Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

जनकपुर : मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ ।

मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij